Nepali Dictionary : Learn English ?? 6.0

Lesen: Percuma ‎Saiz fail: 10.28 MB
‎Penarafan Pengguna: 2.2/5 - ‎3 ‎Undi

Tentang Nepali Dictionary : Learn English ??

Kami berbangga untuk memperkenalkan kemas kini baru aplikasi Kamus Nepal kami dengan kamus tahap lanjutan. Dalam kemas kini ini, kami memberi tumpuan kepada ketepatan, kemudahan penggunaan, dan alat untuk membantu pengguna kami meningkatkan penguasaan bahasa Inggeris mereka. Aplikasi ini termasuk dua kamus - Kamus Inggeris-Inggeris-Nepal dan Kamus Nepal-Inggeris. Kedua-duanya adalah berdasarkan buku-buku yang sangat disebut oleh Choodamani Gautam. Ciri-ciri Utama 1) Senarai Perkataan Komprehensif -Kami telah memasukkan lebih daripada 20,000 makna perkataan Bahasa Inggeris dan 30,000 perkataan Nepal yang bermaksud termasuk perkataan peringkat lanjutan. 2) Di luar talian sepenuhnya - Kami telah menyertakan keseluruhan kamus kami di dalam aplikasi, supaya pengguna kami boleh menggunakannya walaupun mereka tidak mempunyai akses internet. Kami juga menyediakan cara untuk pengguna mengemaskini kamus di atas udara sebaik sahaja mereka mempunyai sambungan internet. 3) Kamus kedua-dua hala - Kami telah memasukkan dua kamus - Inggeris-ke-Nepali dan Nepali-ke-Bahasa Inggeris supaya aplikasi ini berguna kepada pengguna yang belajar Nepal juga. 4) Sebutan Perkataan Pembelajaran - Aplikasi ini akan membantu pengguna mempelajari cara menyebut kata-kata dengan betul. Sebagai contoh, banyak Nepali menyebut "Kentang" sebagai "&#2346;&#2379;ट&#2375;&#2335;&#2379;", tetapi sebutan yang betul ialah "पटे(&#2311;)टो". 5) Imej dan Ilustrasi Kamus ini termasuk imej perkataan dalam kategori penting seperti sayur-sayuran, haiwan, buah-buahan dan sebagainya. 6) Permainan Perkataan - Kami telah menyertakan banyak permainan perkataan yang membantu pengguna kami untuk meningkatkan pembelajaran bahasa mereka. १० लाख भन्दा बढी डाउनलोड भइसकेको यो "हाम्रो नेपाली-English Dictionary" app सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरूले नियमित साथ दिँदै आइरहनुभएको छ । एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो Offline Dictionary app हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न , बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् । पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज & # गरिएको थियो । आज सार्वजनिक यस नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play Store मा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर अब यो "हाम्रो नेपाली-English Dictionary" app क्याम्पस तहमा पुगेको छ अर् थात् अब यसले Advanced शब्दहरू पनि देखाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ । नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार , कोशकार तथा भाषाविद् समादरणीय श्री चूडामणि गौतमज्यूले यो हाम्रो "हाम्रो नेपाली-English Dictionary" app को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराउनुभएको छ । परापूर्व कालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका � नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् । नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ ह ाम्रो प्रविधिले श्री चूडामणि गौतमज्यूसँग शब्दका लागि सहकार्य गरेको हो । थप विशेषतायूक्तः असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक) अडियो &#2313;&#2330;&#2381;चारणः अंग्र&#2375;&#2332;ी तथा नेपाली &#2358;ब्द कस&#2352;&#2368; &#2348;&#2379;ल्ने &#2360;ोको309;डियो उच्चारण (Sebutan) अफलाइनः Kamus प&#2381;रयोग गर्न, शब्दहरू खोज्न &#2311;न्टरनेट &#2344;&#2330;ाहिने खोज्नेः &#2360;जिलै &<2> Gelintar मा &#2327;एर &#2310;वश्यक नेपाली;अंग्र&#2375;जी &#2358;&#2348;&#2381;द खोज्न &#2360;किने