Hamro Nepali Keyboard 5.1.13

Lesen: Percuma ‎Saiz fail: 12.58 MB
‎Penarafan Pengguna: 3.5/5 - ‎23 ‎Undi

Hamro Keyboard adalah papan kekunci Nepal untuk kita semua yang suka bahasa Nepal. Anda boleh menggunakan papan kekunci ini untuk menulis teks Nepal dalam sebarang app. Tidak perlu menyalin dan menampal. Dengan Hamro Nepali Keyboard, anda boleh menaip Nepali terus ke mana-mana aplikasi. Kami menyokong tiga susun atur papan kekunci, Transliterasi Unicode, susun atur Romanatif berasaskan MPP, dan susun atur tradisional. Kami juga menambah sokongan Emoji, Pelekat, Tema dan Pad Kekunci Angka dengan kemas kini terkini. Sekarang, Taip di Nepali dan bantu rakan anda untuk menaip di Nepali. Mari kita mempromosikan bahasa Nepal dengan menaip di Nepali. --- के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ । मेसेन्जर, भाइबर, ह्वाट्सएप , स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा , हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकि न्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा �न्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ । चलनचल्तिको "बकमानसिपवज" देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन) , रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन् । इमोजी हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ ।

Butiran Atur Cara